YOOtheme

यही २०७९ साल भाद्र ४ गते शनिबार

यस रजक छात्रबृति गुथी द्वारा बिगत देखि सञ्चालन गरी आएको

छात्रबृति बितरण तथा सम्मान कार्यक्रम हुने भएकोले

समस्त रजक महानुभबहरुले यस वेबसाइट बात फॉर्म लिई

भरी श्रावण १५ गते भित्र बुझाउन अनुरोध गरिन्छ |

सम्पर्क:

राजेश मगैया ९८४१२५४८६३

गणेश रजक ९८४१३५९१०२

बंधू रंजन ९८५१०२३२१३

 

आफ्नो जी मेल बाट लग इन गरि अनलाइन फम सब्मित गर्नको लागि यहाँ किलिक्क गर्नु होला